आमाको हत्या गरेको आरोपमा कलियुगको छोरो बिक्की पक्राउ

सिलगढी: जन्मदिने आफ्नै आमाको हत्या गरेर भागेका कलियुगको छोरा 26 वर्षीय बिक्की उरांवलाई सिलगढी प्रधान नगर थाना पुलिसले पक्राउ गरेको छ। पुलिसले आज आरोपीलाई आमाको हत्या गरेको आरोपमा मामिला दर्ता गरेर सिलगढी अदालतमा पेश गऱ्यो। स्मरण रहोस, मातेको अवस्थामा प्रायजसो बिक्कीले आफ्नो आमा सोमानी उरांवलाई कुटपिट गर्दथे। गत 21 मार्चमा पनि मातेको अवस्थामा बिक्की आफ्नो घर पुगेका थिए। यसपछि आफ्नो आमासित बिक्कीको सामान्य विषयलाई लिएर झगड़ा भएपछि तिनले मातेको अवस्थामा आमालाई फलामको रडले टाउँकोमा प्रहारमा गर्दा घटनास्थलमा नै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि बिक्कीले चम्पट कसेका थिए। अर्कोतिर, उक्त घटना पछि मृतक सोमानीको परिवार पक्षबाट प्रधान नगर थानामा बिक्कीले हत्या गरेकोबारे लिखित अभियोग दर्ता गरे। यसपछि घटनाको छानबिन गर्दै पुलिसले आरोपी हत्यारा छोरा बिक्कीलाई पक्राउ गरेको बताइएको छ। पुलिसले यस हत्याकाण्डको गहनताको साथमा जाँच शुरू गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes