आमाको मृत्युको शोक सहन गर्न नसकेर आत्महत्या गरे छोराले

सिलगढी : सिलगढीको शान्तिनगर इलाकामा आमाको मृत्युको शोक सहन गर्न नसकेर 35 वर्षीय छोरा जयन्त लाहिरीले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार जयन्त लाहिरी आफ्नो अस्वस्थ्य आमासित बस्दै आइरहेका थिए भने तिनले नै आमाको हेरचाह गर्ने गर्दथे। उक्त इलाकामा सबैले तिनलाई आज्ञाकारी छोरा भन्ने गर्दथे। गत राति अथवा आज तिनको आमाको मृत्यु भएपछि तिनले घाँटीमा पासो लगाएर आत्महत्या गरेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। स्थानीय मानिसहरूले आज धेरैपल्ट तिनीहरूलाई बोलाउँदा कुनै प्रतिउत्तर नदिएपछि घरको दैलो भत्काएर हेर्दा ओछ्यानमा आमाको मृतदेह लडिरहेको थियो भने यसको छेवैमा छोराले पासो लगाएर झुन्डिरहेको अवस्थामा देखेको बताइएको छ। यसपछि घटनाबारे आसिघर आउटपोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर दुवैको मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes