आमाले 25 दिनको आफ्नै दुधचुस्ने नानीलाई कुवामा फ्याँके, नानीको आमा पक्राउ

सिलगढी, 24 सितम्बर (निसं): आमाको दर्जा भगवानको भन्दा पनि माथि मानिन्छ, तर सिलगढीको सुकान्तनगर अटो स्ट्यान्ड इलाकामा एउटा यस्तो भयावह घटना सामु आएको छ जहाँ आमाको ममता खतम भएको देखिन्छ। यहाँ एकजना आमाले मात्र 25 दिनको आफ्नो दुधचुस्ने नानीलाई कुवामा फ्याँकेर मारेको आरोप रहेको छ। उक्त घटना पछि सम्पूर्ण इलाकामा नै सनसनी फैलिएको छ।
प्राप्त जानकारी अनुसार मात्र 25 दिन पुगेको नानी आज बिहान आफ्नो बाबुसित सुतिरहेका थिए। त्यस समय अचानक आफ्नो आमाले नानीलाई उठाएर लगेपछि कुवामा फ्याँकी दिए। यो घटना एकजना व्यक्तिले देखे। यसपछि तुरन्तै दमकल विभागलाई घटनाको जानकारी दिए। खबर पाउन साथ पुलिस अनि दमकल कर्मीहरू घटनास्थलमा पुगे अनि कुवाबाट नानीलाई मृत अवस्थामा उद्धार गरे। स्थानीय सूत्र अनुसार महिला मानसिक रूपले असन्तुलित छन्। यसैले गर्दा तिनले उक्त घटनालाई अञ्जाम दिएको बताइएको छ। उक्त महिलाले नानी जन्माए पछि त्यसलाई मारिदिने कुरा गर्थिन्।
अर्कोतिर, घटनाको खबर पाएर 38 नम्बर वार्डका पार्षद दुलाल दत्त घटनास्थलमा पुगे। तिनले भने, यो अति दुखद घटना हो। पुलिसले मामिलाको जाँच गरिरहेको छ। घटना पछि नानीको शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। पुलिसले आरोपी आमा अष्टमी विश्वासलाई 25 दिनको नानीलाई कुवामा फ्याँकेर हत्या गरेको आरोपमा पक्राउ गरेर जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes