आमासित बस्नको लागि सेनाको बद्ली वैज्ञानिक बन्ने लक्ष्य राखे: पद्मश्री एकलव्य शर्मा

सिलगढी (निसं): लामो समयदेखि विज्ञान तथा टेक्नोलजी क्षेत्रमा पुर्‍याएको अभूतपूर्व योगदानको लागि खरसाङको सन्त मेरिज निवासी विशिष्ट वैज्ञानिक एकलव्य शर्मालाई केन्द्र सरकार पद्मश्री अवार्डले सम्मानित गर्ने भएको छ। एकलव्य शर्माले पद्मश्री अवार्ड पाउने खबरले पहाड तथा समतलमा खुशीको लहर छाएको छ। पद्मश्री अवार्डको घोषणापछि सिलगढी टाइम्स-ले एकलव्य शर्मालाई एउटा विशेष अन्तर्वाता लिए। तिनले बताएअनुसार सामान्य आर्मी घरको छोरा केवल आफ्नो आमासित बस्नको लागि साइन्टिस्ट बन्ने लक्ष्य राखेको थिए। यो लक्ष्य सजिलो थिएन। खरसाङको पहाडी दुर्गम बाटो झैँ एकलव्य शर्माको साइन्टिस्ट बन्ने बाटो थियो। तिनले आफ्नो प्राथमिक पढाई खरसाङमा पुरा गरेपछि साइन्टिस्ट बन्ने सपनालाई पुरा गर्नको लागि तिनी अन्ततः आफ्नो आमा तथा घरबाट टाढा बनारस गए। त्यहाँ आफ्नो काकासित बसेर तिनले ग्रेजुएट अनि त्यसपछि पीएचडी गरे। यसपछि तिनी बायोडायभर्सिटी विषयमा रिसर्च गर्नको लागि कालेबुङ आइपुगे। यहाँबाट तिनको वैज्ञानिक बन्ने यात्रा शुरू भयो। तिनले माउन्टेन हिमालयन रिजनलमाथि रिसर्च गरे। यसपछि तिनी 8 वटा देशको टीमसित विदेशमा गएर पनि रिसर्च गरे। तिनलाई इन्डियन नेशनल साइन्स काउन्सिलले यङ्ग साइन्टिस्टको अवार्डले सम्मानित गरिसकेको छ। तिनको बुबा र बडा इन्डियन आर्मीमा थिए भने काका बनारस हिन्दू विश्वविद्यालयमा प्रोफेसर थिए। आठ वर्षको उमेरमा तिनको परिवारका सदस्यहरूले ठुलो भएर आर्मीको जवान अथवा प्रोफेसर बन्न चाहन्छस् भन्ने प्रश्न गर्दा तिनले आफ्नो आमासितै बस्न चाहन्छु भनेका थिए। तिनी घरदेखि टाढा बस्न नचाहेकोले गर्दा नै साइन्टिस्ट बन्ने इच्छा जाहेर गरेका थिए। आज आमाको आशीर्वादले गर्दा उक्त सफलता हासिल गरेको तिनले बताए। तिनले भागवत गीताको उपदेश कर्म गर फलको चिन्ता नगर-को आधारमा आफ्नो रिसर्च गरेका हुन्। तर तिनले पद्मश्री अवार्ड पाउँछु भनेर सोचेका पनि थिएनन्। गत 25 जनवरीमा केन्द्र सरकारले पद्मश्री पुरस्कारले सम्मान गर्नेछ भन्ने विषयमा थाहा पाएपछि तिनी निक्कै खुसी थिए। उक्त सम्मानले तिनलाई अझ काम गर्नमा प्रेरणा दिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes