आमबारी क्षेत्रको सडक बेहाल अवस्थामा, मरमति गरिनु पर्ने गाउँलेहरूको माग

राजगञ्ज, 15 जनवरीः आमबारी क्षेत्रको सडक दिर्घ समयदेखि बेहाल अवस्थामा रहेको छ। यसैले तत्काल सडक मरमति गरिनु पर्ने माग स्थानीय मानिसहरूले गरेका छन्।
राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको आमबारी करतोया सेतुदेखि हाई स्कूल हुँदै पोस्टअफिस मोडसम्मको सडक धेरै दिन अघिदेखि बेहाल अवस्थामा रहेको छ।
स्थानीय वासिन्दाहरूले आरोप लगाए अनुसार, प्रत्येक दिन यस सडकबाट हजारौं मानिस आवत-जावत गर्छन्। तर सडक बेहाल भएपछि मानिसहरूले विभिन्न समस्याहरूको सामना गर्न परिरहेको छ। यस सडकमा हाई स्कूल पनि रहेको छ। यसको साथै यहाँ उप-स्वास्थ्य केन्द्र र आमबारी बजार पनि छ। विद्यार्थीहरूलाई स्कूल जान-आउन र बिरामीलाई उपचारको लागि लैजान पनि समस्या भइरहेको छ। प्रत्येक दिनजसो लगभग दुर्घटना भइरहेको छ। त्यसैले सडक मरमतिको माग गाउँलेहरूले गरेका छन्।
यस विषयमा बिन्नागढी ग्राम पञ्चायतका प्रमुख समिजुद्दिन अहमदले भने, सडक बनाउनको लागि सिलगढी जलपाइगढी विकास प्राधिकरणलाई भनिएको थियो। सडकको अनुमोदन भइसकेको छ। अब चाँडै सडकको काम सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişcratosroyalbet girişcratosroyalbetnesinecasino girişbetewinsonbahissonbahis girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes