आमबारीको एउटा मन्दिरबाट 75 वर्षीय पुरोहितको मृतदेह उद्धार

राजगञ्ज : आमबारीको एउटा मन्दिरबाट 75 वर्षीय पुरोहित प्रह्लाद सरकारको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत आमबारीको गोकुलभिटा इलाकास्थित श्रीश्री माँ गङ्गा मन्दिर सत्संग धामबाट हिजो साँझ पुरोहितको शव उद्धार भएको छ। पुरोहितको हत्या गरेको हुनसक्ने परिवारका सदस्यहरूले सन्देह गरेका छन्। मृतकका छोरा प्राणकृष्ण सरकारले बताएअनुसार तिनका बाबु लगभग 17 वर्षदेखि उक्त मन्दिरका पुरोहित हुन् भने प्रायःजसो समय तिनी मन्दिरमै बस्ने गर्दथे। गत आइतबार तिनी मन्दिर गएपछि घर फर्किआएनन् भने हिजो साँझ मन्दिरबाट तिनको मृतदेह उद्धार भएको छोरा प्राणकृष्णले बताए। शरीरको विभिन्न अंगमा चोट रहेकोले तिनको हत्या गरेको हुनसक्ने पुरोहितका छोराले बताए। यसबारे थानामा लिखित अभियोग दर्ता गरिएको छ। उक्त मन्दिरका सभापति तरल रायले पुरोहितको हत्या भएको हुनसक्ने आशंका व्यक्त गर्दै दोषीहरूलाई कठोर सजाय दिइनुपर्ने माग पनि गरे। आमबारी आउटपोस्टका ओसी सजल रायले मन्दिरबाट पुरोहितको शव उद्धार भएको साथै घटनाको जाँच शुरू गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes