आमबारीमा बन्द अवस्थामा रहेको बिस्कुट फ्याक्ट्री खोल्ने मागमा श्रमिकहरूद्वारा विरोध प्रदर्शन

राजगञ्ज : राजगञ्जको आमबारीमा बन्द अवस्थामा रहेको बिस्कुट फ्याक्ट्री फेरि खोलिने माग गर्दै आज श्रमिकहरूले विरोध प्रदर्शन गरे। आमबारीमा सञ्जय बिस्कुट फ्याक्ट्री अघि आज श्रमिकहरूले विरोध प्रदर्शन गरे। यस अवसरमा तृणमूल इन्डस्ट्रियल स्टेट वर्कर्स युनियनको जलपाईगढी जिल्ला सचिव तपन दे तथा युनिट सचिव निर्मल बर्मन पनि उपस्थित थिए। आमबारीस्थित सञ्जय बिस्कुट फ्याक्ट्रीमा लगभग 150 श्रमिकहरू कार्यरत छन् भने दुई महीनाअघि उक्त कारखानाका प्रबन्धनले लकआउटको घोषणा गरेका थिए। तृणमूल इन्डस्ट्रियल स्टेट वर्कर्स युनियनका जलपाईगढी जिल्ला सचिव तपन दे-ले बताएअनुसार मालिक पक्षले समयमा श्रमिकहरूलाई वेतन नदिने, श्रमिकहरूले वेतनबाट ईएसआई तथा पीएफको लागि रुपियाँ कटाउने गरे तापनि उक्त रुपियाँ जम्मा गरेको छैन। श्रमिकहरूले हालसम्म पुजाको बोनस पाएका छैन। मालिकले श्रमिकहरूमाथि झुटो आरोप लगाएर फ्याक्ट्री बन्द गरिदिएको थियो। तथापि, यस मुद्दाको समाधान गर्नको लागि धेरैपल्ट द्विपक्षीय बैठक बोलाए तापनि मालिकपक्ष द्विपक्षीय बैठकमा सामेल नभएको आरोप रहेको। यदि 10 दिनको अवधि उक्त बिस्कुट फ्याक्ट्री शुरू नगरेको खण्डमा संस्थाको तर्फबाट हेड अफिसअघि धरना प्रदर्शन गर्ने तिनले चेताउनी दिएका छन्। तथापि, यस सम्बन्धमा मालिक पक्षबाट कुनै प्रतिक्रिया पाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes