आमबारीमा ग्यास गोदाममा चोरी, जाँचमा जुट्यो पुलिस

राजगञ्ज : आमबारीमा ग्यास गोदाममा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको आमबारी सुदामगछ इलाकाको एउटा ग्यास गोदामका कर्मचारीहरूले आज बिहान गोदामको अफिसको सिलिङको टीन काटेको अवस्थामा देखे। त्यहाँ राखेको नगद केही रुपियाँ सहित कम्प्युटर, सीसीटीभी हार्ड डिस्क लगायत अन्य केही समानहरू चोरी भएको थाहा पाएपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। यसभन्दा अघि पनि उक्त गोदाममा चोरी भएको थियो। इलाकामा चोरीको घटना बढ्दै गइरहेकोले गर्दा स्थानीय मानिसहरूले पुलिसले नजरदारी गर्नुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes