आमबारीमा लाइसेन्स प्राप्त रम-रक्सीको दोकान बन्द गर्नुपर्ने मागमा प्रमिला वाहिनीको प्रदर्शन

राजगञ्ज (निसं): लाइसेन्स प्राप्त विदेशी रम-रक्सीको दोकान बन्द गरिनुपर्ने माग गर्दै आज प्रमिला वाहिनीले विरोध प्रदर्शन गर्यो। आमबारीको अञ्चलमोड संलग्न गोकुलभिटा इलाकामा आज लाइसेन्स प्राप्त एउटा विदेशी रम-रक्सीको दोकानअघि इलाकाका महिलाहरूले विरोध प्रदर्शन गर्नको साथै दोकान तोडफोड गर्दै रम-रक्सीहरू फ्याँकिदिएको बताइएको छ। यसको साथै महिलाहरूले उक्त दोकानमा ताला झुन्ड्याइदिए। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याइयो। यस सम्बन्धमा महिलाहरूले बताएअनुसार इलाकामा रम-रक्सीको दोकान भएकोले गर्दा साँझको समयमा महिलाहरूलाई उक्त इलाका भएर आवत-जावत गर्नमा असुविधा भइरहेको छ। इलाकामा रम-रक्सीको दोकान रहे पारिवारिक अशान्ति बढ्नेछ। यसको प्रभाव ससाना नानीहरूलाई पर्नेछ। यसैले गर्दा रम-रक्सीको दोकान बन्द गरियोस् भन्ने आफूहरूको माग रहेको छ। अर्कोतिर, दोकानका म्यानेजर जय दुबेले भने, सरकारी लाइसेन्स प्राप्त रम-रक्सीको दोकान हिजोदेखि खोलिएको हो। तर आज महिलाहरूले दोकानअघि विरोध प्रदर्शन गर्नको साथै अचानक केही महिलाहरू दोकानभित्र पसेर तोडफोड गर्न थालिन्। यसले गर्दा सामान्य चोट लागेको तिनले बताए। सरकारी लाइसेन्स लिएर उक्त दोकान खोलेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuangrandpashabetgrandpashabetsekabetimajbetpusulabetvdcasinograndpashabetVDCasinotambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişjojobettaraftarium24child pornmegabahiskingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasino Built with ❤︎ by appycodes