आमबारीमा नदीको पानीले धस्किएको जमिन क्षेत्रको विधायक खगेश्वर रायद्वारा निरीक्षण

राजगञ्ज : राजगञ्जको आमबारीमा नदीको पानीले धस्किएको जमिन क्षेत्रमा रहेको इलाकाको विधायक खगेश्वर रायले आज निरीक्षण गरेपछि त्यहाँ बाँध लगाइदिने आश्वासन दिएका छन्। राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत पर्ने आमबारीको 9 नम्बर कोलनी र पूर्व हरिचरणभिटा इलाकाको करतोया नदी किनारको केही चियाकमान र खेतीयोग्य जमिन नदीको पानीले धस्किएको छ। यसको साथै गत केही वर्षमा उक्त क्षेत्रका मानिसहरूको लगभग 10 बीघा जमीन नदीको पानीले धस्किएर नदीमै विलीन भएको बताइएको छ।

उक्त इलाकाको निरीक्षण गरेपछि विधायक खगेश्वर रायले भने, लगभग 4-5 बिघा चियाककमानको जमिन नदीको पानीले धस्किएर नदीमा विलीन भएको छ। उक्त कमानहरूमा लगभग 70-80 जना श्रमिकहरू काम गर्ने गर्दछन् भने चियाकमान नरहे श्रमिकहरूको काम बन्द हुने आशंका रहेकोले उक्त क्षेत्रमा लगभग 700 मिटर बाँध लगाउनुपर्ने आवश्यक रहेको तिनले बताए। यसैले चिया श्रमिकहरूलाई ध्यानमा राखेर चाँडै सिँचाई विभागसित कुराकानी गरेर बाँध निर्माण गरिदिने तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes