आमबारीमा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

राजगञ्ज : होमियोप्याथी डा. स्वपन रायको पहलमा राजगञ्ज ब्लकको आमबारी यङ स्टार क्लबमा आज स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। गरिबका डाक्टर नामले परिचित सिलगढी बानेश्वर मोड निवासी होमियोप्याथी डा. स्वपन रायले आज आमबारीमा एउटा शिविरको माध्यमद्वारा मानिसहरूको निःशुल्क उपचार गर्नको साथै औषधि वितरण गरे। यस सम्बन्धमा डा. स्वपन रायले भने, गाउँका मानिसहरू रुपियाँको अभावले गर्दा सहरमा गएर उपचार गर्न असमर्थ छन्। अस्वस्थ्य भएको खण्डमा तिनीहरूले विभिन्न ठाउँबाट अर्थ संग्रह गर्ने गर्दछन्। यसैले गाउँमा आएर मानिसहरूको निःशुल्क उपचार गर्ने प्रयास गरिरहेको तिनले बताए। गत पाँच वर्षदेखि महिनामा एकपल्ट उक्त इलाकामा आएर तिनले मानिसहरूलाई निःशुल्क स्वास्थ्य परिसेवा प्रदान गर्दै आइरहेका छन्। स्मरण रहोस्, डा. स्वपन रायले गत 19 वर्षदेखि विभिन्न गाउँमा गएर गाउँलेहरूको निःशुल्क उपचार गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes