आमबारीमा राजवंशी क्षत्रिय समुदायको 112औँ उपनयन दिवस पालन

राजगञ्ज (निसं): राजवंशी क्षत्रिय समुदायको 112औँ उपनयन दिवसको अवसरमा राजगञ्जमा अन्तर्राष्ट्रिय राजवंशी क्षत्रिय मिलन दिवस तथा कुलगुरु कुलशिष्य सम्मेलनको आयोजना गरियो। कुलगुरु कुलशिष्य र भक्त समाज सेवा संस्थानको जलपाईगढी जिल्ला कमिटीको सञ्चालनमा आमबारी इलाकाको मेहन्दीगछ करतोया नदी तटमा उक्त उत्सवको आयोजना गरियो। आज कार्यक्रमको उद्घाटन पुजा अर्चनाको माध्यमद्वारा गरियो। यस सम्मेलनमा देशका विभिन्न ठाउँबाट लगायत बङ्ग्लादेशका प्रतिष्ठित व्यक्तिहरू सामेल थिए। आज ठाकुर पञ्चानन वर्माको सालिगको पनि अनावरण गरियो। कार्यक्रममको पहिलो चरणमा शिव पुजा, गङ्गा पुजा, शक्ति सञ्चारिणी पुजा र राधागोबिन्दको पुजा गरियो। दोस्रो चरणमा संगठनको झण्डा फहराएपछि ठाकुर पञ्चानन वर्माको तस्विरमा माल्यार्पण गरेर मुख्य कार्यक्रमको शुरुआत गरियो। आज उपनयनको माध्यमद्वारा  2 सयभन्दा अधिक किशोर तथा युवकहरू क्षत्रिय बने। यसपछि राजवंशी समाजमा उपनिषदहरूको आवश्यकता तथा ठाकुर पञ्चाननमाथि चर्चा बैठक सम्पन्न भयो। जसमा धेरैजना गणमान्य व्यक्तिहरू उपस्थित थिए। यस अवसरमा जलपाईगढी जिल्ला परिषदका सभाधिपति कृष्णा राय, राजगञ्जका विधायक खगेश्वर राय, जलपाईगढी जिल्ला प्राथमिक शिक्षा परिषदका अध्यक्ष लक्ष्यमोहन राय, पूर्व जिल्ला परिषद विजय चन्द्र बर्मन, समाजसेवी अरिन्दम ब्यानर्जी, माझियाली ग्राम पञ्चायतका प्रधान सुमित दत्त लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay giriştambetbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetartemisbet girişartemisbet Built with ❤︎ by appycodes