आमबारी फालाकाटा आउट पोस्टमा ई-शिक्षा कम्प्युटर सेन्टरको उद्घाटन

राजगञ्ज : आमबारी फालाकाटा आउट पोस्टमा ई-शिक्षा कम्प्युटर सेन्टरको आज कमिश्नर गौरव शर्माले विधिवत् रूपमा उद्घाटन गरे। सिलगढी पुलिस कमिश्नरेटको न्यु जलपाईगढी थाना अन्तर्गत आमबारी फालाकाटा आउट पोस्टमा आजदेखि ई-शिक्षा कम्प्युटर सेन्टर शुरू गरिएको छ। उक्त सेन्टरमा पहिलो चरणमा इलाकाका लगभग 24 जना आवश्यकमन्द विद्यार्थीहरूलाई निःशुल्क कम्प्युटर प्रशिक्षण गराइनेछ भने आज पुलिस कमिश्नर गौरव शर्माले तिनीहरूलाई किताब तथा नोटबुक प्रदान गरे। यसको साथै शिक्षक दिवसको अवसरमा उक्त इलाकाको तीनजना विद्यालयका प्रधानाध्यापकहरूलाई पनि सम्मान जनाइयो। यस सम्बन्धमा कमिश्नर गौरव शर्माले भने, आज शिक्षक दिवसको अवसरमा आमबारी इलाकामा ई-शिक्षा कम्प्युटर सेन्टरको शुरूआत गरियो। मतिगढा थाना र सिलगढी थानामा अगावै दुईवटा युनिट चलिरहेको छ। यहाँ चार सिफ्टमा 24 जना विद्यार्थीहरूलाई निःशुल्क कम्प्युटरको बेसिक प्रशिक्षण गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes