आमुक्त परिवार सिलगढ़ीले पराजित गऱ्यो एपेक्स आर्म पुलिसलाई

सिलगढी : रोमाञ्चक म्याचमा नर्थ बेंगल आर्म पुलिसलाई पराजित गरेर आमुक्त परिवार सिलगढ़ी पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको अघिल्लो चरणमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा सम्पन्न भइरहेको यस फुटबल गोल्ड कप प्रतियोगिता अन्तर्गत आज आइतवार खेलिएको म्याचमा आमुक्त परिवार सिलगढ़ीले नर्थ बेंगल आर्म पुलिसलाई 2-0 गोलले पराजित गऱ्यो। आजको म्याच शुरू भएको 7औ मिनटमा आमुक्त परिवारका खेलाडी स्माइल तामाङ (जर्सी नम्बर 9) ले पहिलो गोल गरेर आफ्नो टोलीलाई बढ़त दिलाए। यसपछि फेरि खेलको 30औ मिनटमा आमुक्त परिवारकै खेलाड़ी प्रणय राई (जर्सी नम्बर 7) ले दोस्रो दर्शनीय गोल विपक्षी नेटमा छिऱ्याए।

अर्कोतिर, नर्थ बेंगल आर्म पुलिसका खेलाड़ीहरूले पनि गोल गर्ने अन्तिम समयसम्म भरमग्दुर प्रयास गरे तापनि गोल गर्न नसकेपछि 2-0 गोलले पराजित हुनको साथै सुकना गोल्डकप फुटबल प्रतियोगिताबाट पनि बाहिरियो। विजयी टोली आमुक्त परिवारका खेलाडी स्माइल तामाङलाई आजको खेलमा म्यान अफ् द म्याच चयन गरेर अतिथि हेमकुमार छेत्रीको बाहुलीबाट ट्रफी प्रदान गरियो। आजको खेलमा प्रमुख अतिथिहरू नर्थ बेंगल आर्म पुलिसका डीआईजी सुकमित लेप्चा, डा. सीपी शर्मा, पूर्व अतिरिक्त जिल्लाशासक गोपाल लामा, पूर्व खेलाड़ी प्यारा सिंह उपस्थित थिए। खेल आयोजक समितिद्वारा आज गणतन्त्र दिवसको दिन म्याच शुरू हुन अघि सिलगढ़ी शहरको भोनस मोड़देखि सुकना खेल मैदान परिसरसम्म एउटा बाईक ऱ्यालीको पनि आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcandycasino girişcandycasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes