आनन्दमयी कालीबारीद्वारा छठव्रतीहरूलाई नयाँ साडी वितरण

सिलगढी : भोलि छठपुजा। पुजा अगावै छठव्रतीहरूको सहयोगको लागि महावीरस्थान आनन्दमयी कालीबारी अघि आएको छ। महावीरस्थान आनन्दमयी कालीबारीको तर्फबाट आज लगभग 500 जना छठव्रतीहरूलाई नयाँ साडी वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *