आनन्दमयी काली बाडीको तर्फबाट चिया श्रमिकहरूलाई साडी तथा कम्बल वितरण

सिलगढी : आनन्दमयी काली बाडीको तर्फबाट नक्सलबारी हात्तीघिसा चियाकमानका श्रमिकहरूलाई साडी तथा कम्बल वितरण गरियो। आनन्दमयी कालीबारीका सचिव भास्कर विश्वासले बताएअनुसार कालीबारीको तर्फबाट समाजमूलक कार्यहरू गर्दै आइरहेकोले यसपल्ट नक्सलबारी हात्तीघिसा चियाकमानका श्रमिकहरूलाई 400 साडी तथा 400 कम्बल वितरण गरिएको हो। चियाश्रमिकहरूको अभाव दूर गर्ने उद्देश्य लिएर उक्त संस्थाले सदैव कार्य गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *