आनिस खानको रहस्यमय हत्याकाण्डको निष्पक्ष जाँच गरिनुपर्ने मागमा सिलगढीमा एसएफआई-द्वारा धरना

सिलगढी : आलिया विश्वविद्यालयका पूर्व छात्र नेता आनिस खानको मृत्यु रहस्यमय ढङ्गमा भएको विरोधमा आज सिलगढीमा राज्य कमिटीको निर्देशमा दार्जिलिङ जिल्ला एसएफआई कमिटीको तर्फबाट सिलगढीको अनिल विश्वास भवन अघिबाट एउटा विक्षोभ र्‍याली निकालिइयो। एसएफआई दार्जिलिङ जिल्ला कमिटीका सदस्यहरूले हातमा प्ला कार्ड बोकेर एउटा र्‍यालीको माध्यमद्वारा सिलगढीको भेनस मोडमा पुगेर धरना प्रदर्शन गरे। यस अवसरमा एसएफआई दार्जिलिङ जिल्ला कमिटीका सचिव अङ्कित दे-ले उक्त घटनाको सटीक जाँच गरिनुपर्ने माग गर्दै राज्य पुलिस प्रशासनमाथि भरोसा नरहेको बताए। यसैले केन्द्र जाँच एजेन्जीले उक्त घटनाको निष्पक्ष जाँच गरिनुपर्ने तिनले माग गरे। उक्त घटनाको आरोपीलाई पक्राउ नगरेसम्म एसएफआईको तर्फबाट सडकमा ओर्लिएर लगातार आन्दोलन गरिरहने तिनले चेताउनी दिए। स्मरण रहोस्, गत शुक्रबार अबेर राति आमताय आलिया विश्वविद्यालयका लडाकु छात्र नेता आनिस खानको रहस्यमय ढङ्गमा मृत्यु भएको थियो। उक्त घटनालाई केन्द्र गरेर गत शनिबार रातिदेखि नै राज्यको धेरैजसो सहरमा अशान्तिको माहौल देखापरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes