आंशिक लकडाउन : कलेजका दुई विद्यार्थीद्वारा असहाय परिवारलाई सहयोग

सिलगढी : कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर राज्यमा आंशिक लकडाउन जारी छ। आंशिक लकडाउनले गर्दा लगभग धेरैजना मानिसहरू बेरोजगार भएका छन् भने धेरैजसो मानिसहरूलाई दुई समयको भोजन जुटाउन निक्कै असुविधा भइरहेको छ। यसैले गर्दा प्रमाश्री मित्र र अद्यय चक्रवर्ती नामक दुईजना विद्यार्थी उक्त असहाय परिवारको सहयोगको लागि अघि आएको छ। प्रमाश्री मित्र र अद्यय चक्रवर्तीले आफ्नो पकेट मनी तथा ट्युसनबाट केही रुपियाँ बचाएर असहाय परिवारको सहयोग गरिरहेका छन्। यी दुई विद्यार्थीमध्ये एकजना प्रथम वर्ष अनि अन्य एकजना दोस्रो वर्षको छात्र हुन्। यी दुई विद्यार्थीले चामल, दाल, अण्डा, सोयाबीन र सब्जीको प्याकेट बनाएर असहाय मानिसहरूलाई वितरण गरिरहेका छन्। कम्ती रुपियाँले यति धेरै मानिसहरूको सहयोग गर्न सम्भवन नरहेकोले गर्दा ती दुई विद्यार्थीले सोशल मीडियाको माध्यमद्वारा मानिसहरूसित आर्थिक तथा खाद्य पदार्थको सहयोग गर्ने अपील गरेका छन्। ती दुई विद्यार्थीको प्रयासलाई देखेर धेरैजना मानिसहरू सहयोगको लागि अघि आएका छन् भने सहर, देश लगायत विदेशबाट सहयोग गरिरहेको बताइएको छ। अद्यय चक्रवर्तीले बताएअनुसार न्यूयोर्कबाट मनी अर्डरको माध्यमद्वारा तिनीहरूलाई रुपियाँ पठाइरहेको छ। हाल ती दुई विद्यार्थीले अनौठो कार्य गरिरहेको छ। यदि कसैले पनि उक्त कार्यमा सामेल हुन चाहे सामेल हुन सक्नेछन्। यदि कसैलाई कुन समस्या भएको खण्डमा आफूहरूलाई फोनमार्फत् सम्पर्क गरे सहयोगको लागि अघि आउने प्रमाश्री मित्रले बताइन्। यसबाहेक कसैले आर्थिक सहयोग अथवा खाद्य सामग्री प्रदान गरेर सहयोग गर्न चाहेको खण्डमा 79087-06355 मा सम्पर्क गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes