आंशिक लकडाउनलाई लिएर राज्यले जारी गर्‍यो नयाँ गाइड लाइन

कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज नवान्नमा पत्रकार सम्मेलनको आयोजना गरेर केही नयाँ दिशा निर्देश जारी गरेको छ। कोरोना संक्रमणमा रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा सबै लोकल ट्रेनहरूको चलाचल बन्द गरिदिएको छ। यसको साथै अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्ने, सपिङ मल, रेस्तुराँ, सिनेमा हल, स्विमिङ पुल, स्पोर्ट्स कम्प्लेक्स, जिम, ब्युटी पार्लर र बार पनि अघिल्लो नोटिस जारी नगरेसम्म बन्द राखिने भएको छ। कहीँ पनि 50 भन्दा अधिक मानिसहरू एक जग्गा भेला हुनमा निषेध गरिएको छ भने यसको लागि प्रशासनबाट अनुमति लिनुपर्नेछ। हाट बजारहरू बिहान 7 बजीदेखि 10 बजीसम्म अनि साँझ 5 बजीदेखि 7 बजीसम्म खुल्ला रहनेछ। सरकारी परिवहन 50 प्रतिशत मात्र खुल्ला रहने छ भने हवाई यात्रीहरूले अनिवार्य रूपमा कोभिड नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ।  यसबाहेक निजी क्षेत्रको व्यवसायहरूमा मात्र 50 प्रतिशत कर्मचारीहरूले काम गर्न सक्नेछन्। यसैगरी, सुनको दोकान दिउँसो 12 बजीदेखि 3 बजीसम्म खुल्ला रहनेछ भने ब्याङ्कहरू बिहान 10 देखि अपरान्ह 2 बजीसम्म खुल्ला रहनेछ। यसको साथै कोभिड संक्रमितहरूले अनिवार्य रूपमा 14 दिनसम्म होम क्वारेन्टाइनमा बस्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes