आर्थिक सहयोग नगरेको राज्य सरकारविरुद्ध सभाधिपति तापस सरकारको आरोप

सिलगढी : वाम परिचालित सिलगढी महकुमा परिषद् बोर्डले पाँच वर्षको मियाद पुरा गर्यो। आउँदो 15 नोभेम्बरमा मियाद शेष हुने दिन रहे तापनि सभाधिपति तापस सरकारले आज सधैँ झैँ कार्यालयमा आएर आफ्नो कार्य सम्हाले। कार्यको अन्तिम दिन तिनले राज्य सरकारविरुद्ध आर्थिक अभाव सृष्टि गरेको आरोप लगाउँदै आर्थिक अभाव रहे तापनि सिलगढी महकुमा परिषद्ले विविध विकासमूलक कार्यहरू गरेको तिनले दावी गरे। आज पत्रकार सम्मेलनको आयोजना गरेर तिनले राज्य सरकारले सहयोग नगरे तापनि विपक्षीहरूको सहयोगमा वाम परिचालित महकुमा परिषद्ले पाँच वर्षको अवधि पुरा गर्न सक्षम रहेको बताए। राज्यका अन्य महकुमा परिषदहरूले जुन आर्थिक सहयोग पाए त्यसको एक चौथाई पनि आफूहरूले प्राप्त नगरेको तिनले आरोप लगाए। सिलगढी महकुमा परिषद्ले सटीक रूपमा आर्थिक सहयोग पाएको भए साधारण मानिसहरूको लागि अझ धेरै विकासमूलक कार्य गर्ने थियो भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes