आर्य समितिले 75औँ वर्ष पुरा गरेको उपलक्ष्यमा टेबल टेनिस प्रतियोगिताको आयोजना

सिलगढी : सिलगढीको आर्य समितिले 75औँ वर्ष पुरा गरेको उपलक्ष्यमा राज्य स्तरीय टेबल टेनिस प्रतियोगिताको आयोजना गरियो। आज आर्य समितिको हलमा उक्त टेबल टेनिसको आयोजना गरिएको छ। सिलगढीका मेयर गौतम देवले यसको उद्घाटन गरे। यस अवसरमा नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती लगायत अन्य उपस्थित थिए। आजदेखि सुरू भएको टेबल टेनिस प्रतियोगिता आगामी 8 सेप्टेम्बरसम्म चल्नेछ। उक्त प्रतियोगितामा राज्यका विभिन्न जिल्लाबाट लगभग 450 जना खेलाडीहरूले अंश ग्रहण गरेका छन्। पाँच दिवसीय उक्त प्रतियोगिताको माध्यमद्वारा नयाँ प्रतिभाहरू अघि आउने आयोजकहरूले आशा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes