आठौँ कालेबुङ रत्न पुरस्कार प्रो. टंकबहादुर सुब्बालाई अनि एक्सिलेन्स इन् जर्नलिज्म पुरस्कार खरसाङका सञ्जय प्रधानलाई प्रदान गरिने

खरसाङ: विभिन्न क्षेत्रमा  महत्त्वपूर्ण र उल्लेखनिय योगदान पुर्या्उँदै आइरहेका अनि असाधारण सेवा  गर्ने अथवा अझ  गरिरहेका  कालेबुङ जिल्लाका होनहार व्यक्तिहरु जसले आजसम्म कुनै ख्याती प्राप्त पुरस्कार  प्राप्त गरेका छैनन्, ती व्यक्तित्वलाई अझै प्रेरणा र प्रोत्साहन दिन कालेबुङ प्रेस क्लबले वर्षेनी कालेबुङरत्न पुरस्कारले सम्मानित गर्दै आइरहेको छ। तर कोरोनाको समय क्लबले यसमा निरन्तरता दिन असक्षम बन्यो तर यसलाई पुन: यो सालदेखि निरन्तर प्रदान गर्ने पहल भएको छ। यसरी नै, पूर्विय हिमाली भेकका होनहार पत्रकार जसले पत्रकारितालाई माध्यम बनाई समाजमा पनि उल्लेखनीय योगदान पुर्यारइरहेका छन् तिनलाई एक्सिलेन्स इन प्रदान गर्ने गरेको छ। पूर्व कालेबुङरत्न पुरस्कार प्रापकहरु हुन् सगरमाथा आरोही मनोज दाहाल, राष्ट्रीय टोलीको हकी गोलकिपर भरत छेत्री,, बागवानी विशेषज्ञ डा. मिकथुक एस. फनिङ, कलाकार ललित गोले,   समाजसेवक सुदेस प्रधानउद्यमी बबिता धमालाम्याराथन धाविका रोशनी राईवैज्ञानिक सुनिल कौल  र उद्योग धन्दा र व्यवसायी लक्ष्मी लिम्बु कौशल ।

आठौ  कालेबुङ रत्न पुरस्कार यस वर्ष शिक्षा र सामाजिक  क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउने व्यक्तिलाई दिइने भएको छ।  यो पुरस्कार कालेबुङको तनेक बस्तीका प्रोफेसर टीबी (टंक बहादुर) सुब्बा, सिक्किम विश्वविद्यालयको पूर्व उपकुलपति-लाई प्रदान गरिने भएको छ। कालेबुङको एक ग्रामीण क्षेत्रमा जन्म लिएर पनि शिक्षा क्षेत्रमा तिनले उल्लेखनीय योगदान दिएका छन । तिनले लेखेका 14 राष्ट्रिय4 अन्तर्राष्ट्रिय पुस्तक प्रकाशित भएको छ भने असंख्य शोध पत्र, अन्तर्राष्ट्रिय शोधका विशलेषण, जोर्नलहरुका सम्पादन, पुस्तक निरुपण, राष्ट्रिय औ अन्तर्राष्ट्रिय सेमिनारमा वक्ता हुन् । उसरी नै, पत्रकारिताद्वारा सामाजिक चेतना जगाउँदै  सफल एवम् फलप्रद पत्रकारिता गर्ने पूर्वीय हिमाली भेकका होनहार पत्रकार खरसाङका संजय प्रधानलाई यस वर्षको  एक्सिलेन्स इन् जर्नलिज्म (Excellence in Journalism) प्रदान गरिने भएको छ। तिनले गत 31 वर्षदेखि पत्रकारिता गर्दै आइरहेका छन् भने वर्तमानमा मासिक पत्रिका, अनलाइन दैनिक पोर्टल, युट्युब र् फेसबुक पेज समाचार डीजीटल मिडिया सम्पादनमा संलग्न छन् |तिनीहरूलाई यी पुरस्कार आगामी 20 दिसम्बर 2022-को दिन होटल ट्रेसमा आयोजित समारोहमा कालेबुङ प्रेस क्लबले इस्टर्न हिमालयन जर्नलिस्ट युनियनसँग मिलेर प्रदान गरिने भएको पत्रकार सम्मेलन मार्फत आज जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes