आठौँ श्रेणीका छात्र हृदय गोयलले निर्माण गरे युभी सेनिटाइजिङ टनल

सिलगढी : कोरोना भाइरससँग लड्नको लागि लकडाउनको समय घरमै बसेर सिलगढीका 12 वर्षीय हृदय गोयलले युभी सेनिटाइजिङ टनल निर्माण गरेका छन्। आठौँ श्रेणीका छात्र हृदयले बताएअनुसार तरल सेनिटाइजर मानिसको त्वाचाको लागि हानिकारक रहेको तर युभी किरणले सहजै जीवाणुलाई नष्ट गर्छन् भने यसले मानिसहरूको त्वचालाई नोक्सान पुराउँदैन। तिनले एक प्रकारको युभी किरणको खोजी गरेका छन् जुन कोलम्बिया विश्वविद्यालयले आविष्कार गरेको थियो। तिनले मात्र 10-12 दिन लगाएर युभी सेनिटाइजिङ टनल निर्माण गरेको बताइएको छ। उक्त टनल भएर प्रवेश गरेपछि शरीरको जीवाणु नष्ट हुने तिनले दावी गरेका छन्। यसबाहेक तिनले बजारबाट ल्याइएको सर-समान, साग-सब्जी तथा रुपियाँ (नोट) आदिलाई जीवाणुमुक्त गर्न तिनले सेनिटाइजिङ मसिनको अविष्कार गरेका छन्। हाल बजारको विभिन्न ठाउँहरूमा उक्त मसिन बिक्रीमा राखिएको छ भने यसको मूल्य पनि अधिक नरहेको थाहा लागेको छ। हृदय गोयलको उक्त आविष्कारलाई लिएर परिवारका सदस्यहरूले खुसीको साथमा गर्व अनुभव गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes