आठ सुत्रीय मागलाई लिएर बिन्नाबारी ग्राम पञ्चायत अधिकारीलाई ज्ञापन

खोरीबारी: आठ सुत्रीय मागलाई लिएर आज भारतीय जनता युवा मोर्चा रानीगञ्ज बिन्नाबारी मण्डलको तर्फबाट बिन्नाबारी ग्राम पञ्चायत अधिकारीलाई एउटा ज्ञापन चढाइयो। यस अवसरमा भाजपा उपाध्यक्ष वसन्त गणेश, महासचिव सन्तोष राय, सचिव निरेन चन्द्र बर्मन र वीरेन सिकदर, युवा मोर्चा मण्डल अध्यक्ष तापस माझी, महासचिव मिलन सरकार, उपाध्यक्ष देव कुमार महतो, महिला मोर्चा मण्डल अध्यक्ष मनीषा सरकार, खोरीबारी बुढागञ्ज युवा मोर्चा मण्डल अध्यक्ष तरुण कुमार सिंह, डा. एम समादार, दिलीप कुमार छेत्री लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। भाजपा मण्डल सचिव निरेन चन्द्र बर्मनले पञ्चायत क्षेत्रमा 100 दिनको कार्य लगायत विभिन्न योजनाहरूमा भ्रष्टाचार भइरहेको साथै राज्य सरकारका सत्ताधारी पार्टीका मानिसहरूलाई मात्र काम दिइरहेको बताए। सबै जब कार्ड धारकहरूलाई काम दिनुपर्ने, स्ट्रीट लाइटको व्यवस्था, राशन कार्ड आदिमा भइरहेको अनैतिकता समाप्त गर्ने, केन्द्र सरकारको जल जीवन योजना जन-जन सम्म पुर्‍याउने लगायत आठ सुत्रीय मागलाई लिएर आज बिन्नाबारी ग्राम पञ्चायत अधिकारीलाई एउटा ज्ञापन चढाइएको तिनले बताए। यदि आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा बृहद आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes