आतिशबाजी तथा डेङ्गु बारे सचेतनतामूलक र्‍यालीको आयोजना

सिलगढी :  दीपावली अघि आतिशबाजी तथा डेङ्गुको परिस्थितिलाई लिएर हिमालयन नेचर एडभेन्चर फाउन्डेसनको तर्फबाट सचेतनतामूलक र्‍यालीको आयोजना गरियो। संगठनका सदस्यहरूले आज से नो टु क्र्याकर्स एवम् डेङ्गु विरुद्ध सचेतनतामूलक सन्देश दिँदै आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमको प्राङ्गणबाट एउटा र्‍याली निकाले। उक्त र्‍यालीले सिलगढी सहरको विभिन्न इलाकाहरूको परिक्रमा गर्दै साधारण मानिसहरूलाई पटेका पड्काउनको बद्ली रोशनीको उत्सव मनाउने अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *