आवश्यकमन्दहरूलाई कम्बल वितरण

बालुरघाट : बालुरघाट नवीन साथी क्लबको तर्फबाट आज आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो। संगठनको तर्फबाट आज मोठ 50 जना आवश्यकमन्दहरूलाई कम्बल वितरण गरेको बताइएको छ। प्रत्येक वर्ष झैँ यसपल्ट पनि आवश्यकमन्दहरूलाई कम्बल वितरण गरिएको संगठनका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *