आवश्यकमन्द मानिसहरूको सहयोगको लागि निःशुल्क बजारको आयोजना

अलिपुरद्वार : स्वयंसेवी संस्था सेतुरको तर्फबाट आवश्यकमन्द मानिसहरूको सहयोगको लागि निःशुल्क बजारको आयोजना गरियो। स्वयंसेवी संस्था सेतुरको तर्फबाट आज अलिपुरद्वार जिल्लाको भाटीबारी इलाकामा निःशुल्क बजारको आयोजना गरियो। उक्त बजारबाट लगभग 80 परिवारले आज चामल, दाल, तेल, नुन र सब्जीहरू लिए। स्वयंसेवी संगठनका एकजना कार्यकर्ता सुदीप साहाले बताएअनुसार उक्त संस्थाले कोरोना कालको शुरूदेखि नै साधारण मानिसहरूलाई  विभिन्न प्रकारले सहयोग गर्ने उद्देश्य लिएर कार्यहरू गर्दै आइरहेको छ। यसपल्ट उक्त संस्थाको तर्फबाट निःशुल्क बजारको माध्यमद्वारा 80 जना आवश्यकमन्द मानिसहरूलाई चामल, दाल, तेल, नमक र सब्जीहरू प्रदान गरेको तिनले बताए। आगामी दिनमा पनि उक्त संस्थाद्वारा यस प्रकारको कार्यक्रमको आयोजना गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes