आवश्यकमन्द मानिसहरूलाई दार्जिलिङ पुलिसद्वारा घर-घरमा गएर खाद्य सामग्रीहरू वितरण

दार्जिलिङ: कोरोना संक्रमणलाई रोक्ने उद्देश्य लिएर राज्य सरकारले लकडाउनको घोषणा गरेपछि यसको सकारात्मक परिणाम देखा परे तापनि दैनिक रूपमा रोजगारको भरमा जीवन धान्ने मानिसहरुलाई खाद्यान्नको समस्या देखा परिरहेको छ। यसैले गर्दा दार्जिलिङ पुलिसले स्थानीय सुनार बस्तीमा आवश्यकमन्द मानिसहरूको घर-घरमा गएर आज खाद्य सामाग्रीहरू वितरण गरे। यसको साथै पुलिसले हाल बिमारी अवस्थामा रहेका स्थानीय जनकुमारी घिमिरेलाई आवश्यक औषधी समेत प्रदान गरेको थाहा लागेको छ।

मानिसहरूलाई घरमैं बसोस् भन्ने पुलिस प्रशासनको मुख्य उद्देश्य रहेकोले गर्दा नै मानिसहरूलाई आवश्यक सामाग्री तथा दबाईहरू प्रशासनको पक्षबाट घरमैं पुऱ्याइ दिइरहेको बताइएको छ। पुलिसले सबैलाई कुनै अति आवश्यक काम बिना घर बाहिर नघुम्ने अनुरोध गरेको छ। आवश्यकमन्द मानिसहरूलाई दार्जिलिङ पुलिसको तर्फबाट लगातार खाद्य सामाग्रीहरू वितरण गरिने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes