आवश्यकमन्द नानीहरूलाई नयाँ जुत्ता प्रदान

सिलगढी : सिलगढी युनिक फाउन्डेशनको पहलमा तथा डाक्टर अरुन्धति दासगुप्ताको सहयोगमा आज 50 भन्दा अधिक आवश्यकमन्द नानीहरूलाई नयाँ जुत्ता प्रदान गरियो। उक्त संस्थाका सदस्यहरूले आज सिलगढीको सेभोक रोडस्थित एउटा दोकानमा लगेर ती नानीहरूलाई नयाँ जुत्ता किनिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *