आवासीय इलाकामा देखापर्यो हात्ती

सिलगढी : आवासीय इलाकामा आज बिहानै हात्ती पसेपछि इलाकामा आतङ्कको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार आज बिहानै एउटा हात्ती जङ्गलबाट निस्केर सिलगढी संलग्न खोलाचन्द फापरी इलाकामा पसेपछि इलाकाका मानिसहरू आतङ्कित बन्न पुग्यो। घटनाबारे वन विभागलाई खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त हात्तीलाई जङ्गलतिर लखेटेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.