आवास योजनामा भ्रष्टाचारको आरोप लगाउँदै अखिल भारतीय किसान सभाद्वारा पथ अवरोध

अलिपुरद्वार (निसं): आवास योजनालाई लिएर राज्यको विभिन्न ठाउँहरूमा भ्रष्टाचार भएको आरोप रहेको छ। अखिल भारतीय किसान सभाले आवास योजनामा भ्रष्टाचार भएको आरोप लगाउँदै आज अलिपुरद्वार 2 नम्बर ब्लक अन्तर्गत भाटीबाड़ी इलाकामा राष्ट्रिय राज मार्ग अवरोध गरेर विरोध प्रदर्शन गरे। अखिल भारतीय किसान सभाका एकजना सदस्यले बताए अनुसार आवास योजनामा व्यापक भ्रष्टाचार भइरहेको छ। आवश्यकमन्द अनि गरिबहरूको नाम हटाएर आर्थिक रूपले मजबुत रहेका व्यक्तिहरूलाई उक्त आवास योजना मार्फत घर दिइँदैछ। यसैले गर्दा आफुहरूले यसको प्रतिवाद जनाउँदै आज सडक अवरोध गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes