आयुष लामालाई साङ्गीतिक यात्राको लागि बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छेद्वारा आर्थिक सहयोग प्रदान

खरसाङ (निसं) : खरसाङ बजारको प्रतिभाशाली नानी आयुष लामालाई तिनको साङ्गीतिक यात्राको लागि बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले आज आर्थिक सहयोग प्रदान गरेका छन्। खरसाङ बजारको बुच्छर बस्ती निवासी आयुष लामाको गायन क्षेत्रमा प्रतिभा देखेर पेम्बा रिम्पोर्छेले आर्थिक सहयोग प्रदान गरेका हुन्। खरसाङका वरिष्ठ संगीतकार एवं संगीत संयोजक रुपेश रसाईलीले आयुष लामाको प्रतिभालाई मार्ग निर्देशन गर्दै गीत गाएको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए भने तिनको त्यही भिडियोलाई खरसाङको लोकल च्यानलहरूले पनि प्रसारण गरेको थियो।

च्यानलहरूमा नानी आयुष लामाको गायन प्रतिभालाई देखेर पेम्बा रिम्पोर्छेले आज तिनको घरमै गएर आर्थिक सहयोग स्वरूप 10 हजार रुपियाँ नानीलाई प्रदान गरे। यस अवसरमा नानीको मामा सुरज बाल्मिकीले बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे, नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन्। यस अवसरमा पेम्बा रिम्पोर्छेले आज 10 हजार प्रदान गरिएको र नानीको सांगीतिक यात्राको लागि अझ सहयोग गरिदिने वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes