अबदेखि खरसाङको सन्त अल्फन्स स्कुलमा कोभिड 19-को टीकाकरण लगाइने

खरसाङ : खरसाङ अस्पतालको परिसरमा कोभिड 19-को टीकाकरण लगाइने कार्य सम्पन्न भइरहेको थियो भने अब आगामी सोमबारदेखि कोभिडको भ्याक्सिन सन्त अल्फन्स स्कुल परिसरमा लगाइने भएको छ। गोजमुमो विनय खेमाका महासचिव अनित थापाले एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका छन्। खरसाङ अस्पतालको परिसरमा कोरोनाको टीकाकरण लगाउने मानिसहरूको निक्कै भीड जम्ने गरेकोले गर्दा गोजमुमो विनय खेमाका महासचिव अनित थापाले उक्त टीकाकरण केन्द्र जनतालाई सहज हुने ठाउँमा सारिनु पर्ने उद्देश्य लिएर व्यवस्थापनसित कुराकारी गरेपछि स्वास्थ्य विभाग अनि सन्त अल्फन्स  स्कुल माझ सम्झौता अनुसार आगामी सोमबारदेखि कोभिड भ्याक्सिन सन्त अल्फन्स स्कुल परिसरमा लगाइने भएको छ। सन्त अल्फन्स स्कुलमा यसको तयारी युद्ध स्तरमा चलिरहेको छ। उक्त स्कुलमा कोभिड भ्याक्सिन केन्द्र बनाउन दिएकोमा सन्त अल्फन्स स्कुलका फादरप्रति तिनले धन्यवाद प्रकट गरेका छन्।  यसको साथै अनित थापाले कोरोना संक्रमणदेखि आफूलाई सुरक्षित राख्न भ्याक्सिन लगाउने सबैसित अपील गरेका छन्। यसको साथै सबै मानिसहरूलाई आवश्यक परेको खण्डमा मात्र घरदेखि बाहिर निस्कने, अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने अनि भीडभाड भएको ठाउँदेखि टाढा बस्ने तिनले सबैसित अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişsekabet girişdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes