अब हामीले समावेशी राजनीति गर्नुपर्छ, राजनीतिमा दुश्मन मात्र खोजेर हुन्न : अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एमभी रोडस्थित पार्टी कार्यालयमा आज महकुमा समितिको बैठक बस्यो। रतन थापाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा खरसाङ महकुमा अन्तर्गत पर्ने सबै समष्टिका प्रतिनिधिहरू अनि नेतृत्वहरुले आ-आफ्नो उपस्थिति दिएको थियो। बैठकमा साङ्गठनिक गतिविधिहरुको चर्चा-परिचर्चा गरियो। पार्टी अध्यक्ष अनित थापाले भर्खरै समापन भएको दार्जीलिङ नगरपालिका चुनाउमा पार्टीको प्रदर्शनको समीक्षा गर्नको साथै पार्टीलाई नयाँ दिशा पनि दिए। तिनले भने, विकास हाम्रो लक्ष्य भए तापनि राजनीति हाम्रो विकास गर्ने गाडी हो। अब हामीले समावेशी राजनीति गर्नु पर्छ। राजनीतिमा दुश्मन मात्र खोजेर हुन्न। यस अवसरमा विभिन्न समष्टिबाट आएका पार्टीका प्रतिनिधिहरूले आ-आफ्नो समष्टिमा भइरहेको पार्टीको गतिविधिहरुको रिपोर्ट बुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes