अब्दुल कलामको जन्मदिन सिलगढीमा पालन  

सिलगढी (निसं): सिलगढी नगर निगमको तर्फबाट देशका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम उर्फ ​​मिसाइल म्यानको 91औ जयन्ती आज पालन गऱ्यो। सिलगढी नगर निगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार लगायत अन्य अधिकारीहरूले आज देशका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको फोटोमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *