‘ए बेटर लाइफ’ संस्थाद्वारा खरसाङका पत्रकारहरूलाई संवर्द्धना

खरसाङ (निसं): खरसाङको एउटा गैर सरकारी संस्था ए बेटर लाइफ खरसाङले आज यहाँको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा एउटा कार्यक्रमको आयोजना गरेर यस क्षेत्रका पत्रकारहरूलाई संवर्द्धना जनायो। खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष गरेर पत्रकारहरू क्रमैले दैनिक जागरणका पत्रकार मुरारीलाल पंचम, हिमालय दर्पणका पत्रकारद्वय हनोक थापा अनि सुवास छेत्री, एचटीभीका निर्देशक राजेन्द्र तामाङ, त्रिवेणी नेटवर्कका छुबु पोद्धार, नमस्ते खरसाङका अर्पण गुरूङलाई खदा लगाएर, नेपाली टोपी अनि शाल ओड़ाएर तथा सम्वर्द्धना पत्र प्रदान गरेर सम्वर्द्धना जनाइयो। आजको यस कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएका कार्यकारी सभासद नुरी शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा मनोनित सभासद प्रणाम रसाईली, समाजसेवी टीटी लामा, आशा मुखिया लामा, पेमेन्द्र गुरूङ, सोनाम लामा, खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान उपस्थित थिए।

श्याम राईले सञ्चालन गरेको कार्यक्रममा सुवास प्रधानले ए बेटर लाइफको कार्य अनि यस संस्थासँग आबद्ध हुनुको कारणबारे अवगत गराए भने पत्रकार सुवास छेत्रीले भर्खरै गठित यस संस्थाले यसरी पत्रकारहरूलाई सम्मान जनाएकोमा हार्दिक कृतज्ञता प्रकट गरे। तिनले संस्था चलाउनु उस्तो सजिलो नभए तापनि संस्थाकी यी चेलीहरूले एउटा ठूलो आँट गरेर संस्था स्थापना गरेको कार्यको सरहना गर्दै बधाई दिए। सभाअध्यक्ष श्याम शेर्पाले हाम्रो खरसाङलाई राम्रो खरसाङ बनाउन निस्किएका यस्ता संघ-संस्थाहरूलाई हामीले सहयोग पुर्याउनु पर्छ भन्दै आफ्नो पक्षबाट सकेजति सबै सहयोग प्रदान गर्ने वचन दिए। कार्यक्रममा विविध रंगारंग कार्यक्रमहरू पनि आयोजना गरियो। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै संस्थाकी संस्थापिका रश्मी सुब्बाले संस्था खोल्नुको उद्देश्य र औचित्यबारे प्रकाश पारिन अनि आगामी दिनहरूमा गर्ने कार्यक्रमको रूपरेखाबारे अवगत गराइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes