अभागोली नेता मदन तामाङको 13औं पुण्यतिथि पालन

दार्जिलिङ (निसं) : अखिल भारतीय गोर्खा लीगका संस्थापक नेता मदन तामाङको आज 13औं पुण्यतिथिमा गोर्खालीग नेताहरू लगायत अन्यले दार्जीलिङका प्रखर प्रवक्ता एवं साहसी नेता स्वर्गीय मदन तामाङको सालिगअघि पुगेर श्रद्धाञ्जलि अर्पण गरे। दार्जिलिङको क्लब साइड परिसरमा अवस्थित गोर्खालीगका दिवंगत नेता मदन तामाङको सालिगअघि श्रद्धाञ्जलि अर्पण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै अखिल भारतीय गोर्खालीग नेता प्रताप खातीले 21 मईलाई गोर्खाहरूको भाग्य फुटेको दिन हो भन्ने बताए। 13 वर्ष अघि आजकै दिन गोर्खालीग नेता मदन तामाङको दिउँसै हत्या गरिएपनि यति वर्ष बितिसक्दा गोर्खा जातिले न्याय नपाएको उल्लेख गर्दै गोर्खाको भाग्य फुटेको हो भन्ने तिनले विचार व्यक्त गरेका छन्। तिनले अझ भने, मदन तामाङ जस्तो भिजन भएको, इमान्दार अनि सशक्त नेता गोर्खा जातिले अझ 50 वर्षपछि पनि पाउँदैन। मदन तामाङको हत्याकाण्ड विषय लिएर फेरि देशको सर्वोच्च न्यायालय जाने हामीले मन बनाएको छौ। मदन तामाङ हत्याकाण्डका आरोपीहरू अझ पनि खुल्ला रूपले घुमिरहेका छन्। यस हत्याकण्ड विषय लिएर अदालतमा मुद्दा छ, तर अहिलेसम्म स्वर्गीय मदन तामाङले न्याय पाएका छैनन् भन्ने तिनले मत पोखे। यसैले यसमाथि शीघ्र ठोस निर्णय होस् भन्ने अपील गर्नको लागि नै देशको सर्वोच्च न्यायालय जाने विषय लिएर पार्टीभित्र सल्लाह गर्ने पनि उनले बताए।

मदन तामाङले सत्य बोल्थे अनि सरकारका दलालहरूले मदन तामाङले बोल्ने सत्य कुरा छोप्नको लागि नै मदन तामाङलाई मारेका हुन् भन्ने तिनले दावी गरेका छन्। यसका साथै उनले पार्टीका दिवंगत नेता मदन तामाङले देखाएको बाटोमा नै आफूहरू हिँड़्ने संकल्प गरिएको पनि बताए। अन्य मदन तामाङले देखाएको बाटोमा हिँडुन् वा नहिँडुन्, तर प्रताप खाती सधैं उनले देखाएको बाटोमा नै हिड्नेछ, तिनले भने। यसरी नै गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका मुख्य संयोजक किशोर प्रधानले पनि 21 मईलाई गोर्खाले आफ्नो अभिभावक गुमाएको दिन रहेको बताए। आफ्नो नेताको सालिगअघि श्रद्धासुमन अर्पण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै तिनले 21 मईको दिन स्व. मदन तामाङप्रति श्रद्धाञ्जलि दिएर मात्रै बस्नु हुँदैन तर स्व. मदन तामाङले भनेका कुराहरूलाई अक्षरस पालन गर्ने संकल्प गरिएको मन्तव्य पोखे। तिनले भने, मदन तामाङको हत्या एउटा ठूलो षड्यन्त्र थियो, जसमा मर्ने अनि मार्ने दुवै गोर्खा छन्। अबउसो त्य़स्तो हुनु हुँदैन। मदन तामाङ एउटा राजनैतिक पार्टीमा भए पनि उनले कहिले राजनीति गरेनन् किनभने उनी एक स्पष्टवादी नेता थिए, जसले स्पष्ट बोल्छ, उसले राजनीति गरेको हुँदैन। यसैले मदन तामाङको प्रत्येक शब्दमा गोर्खा जातिको आवाज हुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes