अभागोली प्रार्थीको समर्थनमा रिम्बिकमा चुनावी जनसभा

रिम्बिक: अखिल भारतीय गोर्खा लीगका प्रार्थी निमा ग्यासो शेर्पाको समर्थनमा आज रिम्बिक बजारमा चुनावी जनसभा सम्पन्न भयो। प्रार्थी निमा ग्यासो शेर्पाको प्रमुख उपस्थितिमा सम्पन्न सभामा वक्ताहरूले उपस्थित सबैलाई आफ्ना प्रार्थीको पक्षमा मतदान गरेर विजय बनाउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *