अभागोली प्रार्थीले गरे रङ्गबुल धोतरिया क्षेत्रहरूमा चुनाउ प्रचार

दार्जिलिङ: अखिल भारतीय गोर्खालीगको दार्जिलिङ विधानसभा क्षेत्रका प्रार्थी निमा ग्यामछो शेर्पाले आज रङ्गबुल धोतरिया क्षेत्रहरूको भ्रमण गर्दै चुनाउ प्रचार प्रसार गरे। तिनी आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा रङ्गबुल धोतरिया हुँदै मिलिङसम्म पुगेर चुनाउ प्रचार गर्नको साथै गाउँबासीहरूसित भेटघाट गर्दै आफ्नो विचारहरू साझा गरे। यसको साथै तिनले स्थानीय मानिसहरूलाई आफ्नो पक्षमा मतदान गर्ने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *