अभिजीत राय चौधरीको स्मरणमा आवश्यकमन्दहरूलाई सामग्री वितरण

सिलगढी : दिवङ्गत भाजपा नेता अभिजीत राय चौधरीको स्मरणमा अभिजीत राय चौधरी मेमोरियल फाउन्डेशनको तर्फबाट विभिन्न कार्यक्रमको आयोजना गरियो। यस अवसरमा आज सिलगढीको मल्लागुड़ी हनुमान मन्दिर नजिक आवश्यकमन्द महिलाहरूलाई साडी, नानीहरूलाई दुध, पानी बिस्कुट, माक्स आदि वितरण गरियो। उक्त कार्यक्रममा सौमित्र खाँ, अभिजीत रायकी स्वास्नी पारोमिता राय चैधरी लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *