अभिषेक ब्यानर्जीको घर घेराउ गर्ने सांसद राजु विष्टले गरे आह्वान

सिलगढी (निसं): तृणमूल सांसद अभिषेक ब्यानर्जीले भाजपा सांसद अनि विधायकहरूको घर घेराउ गर्ने आह्वान गरेपछि अब भाजपा सांसद राजु विष्टले पनि अभिषेक ब्यानर्जीको घर घेराउ गर्ने आह्वान गरेका छन्। स्मरण रहोस, अभिषेक ब्यानर्जीले हिजो आइतवार माल बजारमा सम्पन्न एउटा सभालाई सम्बोधन गर्दै आगामी 31 दिसम्बरसम्म पनि चिया श्रमिकहरूको पीएफ र ग्रेच्युटीको मामिला समाधान नभए 1 जनवरीदेखि भाजपा सांसद अनि विधायकहरूको घर घेराउ गर्ने आह्वान गरेका थिए। यसपछि आज दार्जिलिङका सांसद तथा भाजपा प्रवक्ता सांसद राजु विष्टले उल्टै अभिषेक ब्यानर्जीको घर घेराउ गर्ने कुरा बताए। सांसद विष्टले आज सिलगढीमा पत्रकारहरूलाई सम्बोधन गर्दै चिया बगानका श्रमिकहरूले दीर्घ दिनदेखि आफ्नो जमीनको पट्टा नपाए बताए। तिनले 6 महिनाको अल्टिमेटम दिँदै भने, यदि उक्त अवधि चिया बगानका श्रमिकहरूले पट्टा नपाए अभिषेक ब्यानर्जीको घर घेराउ गरिने छ। पीएफ-को रूपियाँ मालिकपक्षले जम्मा गर्न पर्ने भए तापनि मालिकहरूले जानी-जानी नै पीएफ-को रूपियाँ जम्मा गर्दैनन्। पीएफ कार्यालयले यसको जाँच गरिसकेको छ। साथै बगान मालिक विरूद्ध कानूनी नोटिस पठाए पछि पनि पुलिसले जाँच नगरेको तिनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetmarsbahis girişmarsbahisJojobetcasibom Built with ❤︎ by appycodes