अभिषेक ब्यानर्जीको कार्यक्रम अगावै ब्यानर च्यातिदिएको घटनालाई लिएर माथाभाङ्गामा तनाउ, भाजपाविरुद्ध आरोप

कुचबिहार : तृणमूल सांसद अभिषेक ब्यानर्जीको कार्यक्रम अगावै माथाभाङ्गा 1 नम्बर ब्लकको एलोङ्गमारी इलाकामा अभिषेक ब्यानर्जीको ब्यानर च्यातिदिएको घटनाले इलाकामा तनाउको माहौल देखापर्यो। घटनाको खबर पाएर माथाभाङ्गा पुलिस घटनास्थलमा पुगेका थिए। यस सम्बन्धमा पचागर अञ्चल तृणमूल कङ्ग्रेस अध्यक्ष सञ्जय विश्वासले भने, आगामी 25 अप्रेलमा माथाभाङ्गा कलेज मैदानमा अभिषेक ब्यानर्जीको एउटा कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउनको लागि एउटा ब्यानर लगाइएको थियो। तर अभिषेक ब्यानर्जीको कार्यक्रमलाई बाधित गर्ने उद्देश्य लिएर भाजपाका बदमाशहरूले उक्त ब्यानर च्यातिदिएको छ। अर्कोतिर, भाजपा 4 नम्बर मण्डल अध्यक्ष शेखर रायले भने, भाजपा-ले फ्याक्स तथा ब्यानर च्यात्ने राजनीतिमा विश्वास गर्दैन। यो घटना तृणमूलको गुटीय संघर्षको कारण हुनसक्छ। यसबाहेक हिजो आएको आँधीले गर्दा पनि उक्त ब्यानर च्यातिएको हुनसक्छ। तृणमूलले भाजपाविरुद्ध र झुटो आरोप लगाएर इलाकामा अशान्ति फैलाउने प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetcasinolevant girişbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes