अभिषेक ब्यानर्जीले हाँसीमारा तोर्षा काली मन्दिरमा गरे पूजा-अर्चना

अलिपुरद्वार: अल इण्डिया युथ तृणमूल काङ्ग्रेसका अध्यक्ष तथा सासंद अभिषेक ब्यानर्जीले अलिपुरद्वार गइरहेको समय आज हाँसीमारा तोर्षा काली मन्दिरमा उत्रिएर केही समय पूजा-अर्चना गरे। यसपछि तिनी अलिपुरद्वारको निम्ति प्रसितान गरे। स्मरण रहोस, अभिषेक ब्यानर्जी हाल पाँच दिवसीय उत्तर बंगाल भ्रमणमा आएका छन्। यस अवधि तिनले अलीपुरद्वार अनि कुचबिहारमा विभिन्न राजनैतिक तथा साङ्गठनिक कार्यक्रममा अंश ग्रहण गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *