अभिषेक ब्यानर्जी पाँच दिने भ्रमणमा आज सिलगढी आउने

सिलगढी : बङ्गाल विधानसभाको ठिक अघि सांसद अभिषेक ब्यानर्जीको उत्तर बंगालको भ्रमणलाई निक्कै महत्वपूर्ण मानिएको छ। विशेष गरेर अभिषेक ब्यानर्जीले सिलगढीमा गोजमुमोको दुई खेमा बिमल गुरूङ-रोशन गिरी अनि अनित-विनयसित एकैसाथ विधानसभा चुनाउलाई लिएर महत्वपूर्ण बैठक गर्ने अड्कल लगाइएको छ। आज अपरान्ह तिनी कोलकाताबाट सिलगढी आइपुग्ने भएका छन्। यसपछि तिनले अपरान्ह 4 बजी उत्तरकन्यामा आफ्ना पार्टीका कार्यकर्ताहरूसित एउटा बैठक गर्ने कार्यक्रम रहेको छ। यसपछि सिलगढीको मल्लागढीस्थित एउटा निजी होटलमा तिनले रात बिताउने छन्। प्राप्त जानकारीअनुसार पाँच दिवसीय भ्रमणमा आएका अभिषेकले आगामी 7 जनवरीको दिन गङ्गारामपुरमा सम्पन्न हुने तृणमूलको जनसभालाई सम्बोधन गर्नेछन्। यसबाहेक तिनले पार्टीको विभिन्न कार्यक्रमहरू तथा जनसभाहरूमा अंश ग्रहण गर्ने भएका छन्। मुख्यमन्त्रीका भदै तथा सांसद अभिषेक ब्यानर्जीको उत्तर बंगाल भ्रमणलाई लिएर सिलगढी सहर लगायत संलग्न क्षेत्रहरूमा कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। यसैगरी, तिनलाई स्वागत जनाउन दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट सिलगढी सहर लगायत संलग्न कतिपय ठाउँहरूमा ब्यानर तथा पोस्टरहरू लगाइएको छ। स्मरण रहोस्, यसभन्दा अघि तिनी गत 14 अक्टोबर 2020-मा दुईदिने भ्रमणमा सिलगढी आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinobahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren SitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinoromabetcasibomholiganbetjojobetgrandpashabetcasinomilyonbetciosekabetjojobetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes