अविरल वर्षाले सिलगढीको विभिन्न इलाका जलमग्न, जन जीवन अस्त-व्यस्त

सिलगढी: गत केही दिन अघिदेखि लगातार परिरहेको अधिक अविरल वर्षाको कारण यता सिलगढीको केही इलाकाहरू जलमग्न बन्न पुगेको छ। लगातार परेको पानीले गर्दा मानिसहरूको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। अधिक वर्षाको कारणले यहाँको अशोकनगर इलाकाका निवासीहरूले धेरै समस्याको सामना गर्न परिरहेका छन्। सिलगढी शहरमा गत केही दिन अघिदेखि नै लगातार पानी परिरहेको छ, जसले गर्दा शहरका धेरैवटा वार्ड जलमग्न भएको छ। यसैगरी, अम्बिकानगर अन्डरपासमा पानी जमिएकोले गर्दा मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेका छन्। आज उक्त ठाउँमा केही फीट माथिसम्म पानी जमेकोले गर्दा विशेष गरेर बाइक तथा स्कूटी चालकहरूलाई धेरै समस्या भएको देखियो। यसैगरी, अशोकनगर इलाका निवासीहरूले पनि अधिक वर्षाको कारण पानी जमिएर जलमग्न भएकोले धेरै समस्या झेल्न परिरहेको गुनासो पोखेका छन्। प्रत्येक वर्ष नै पानीको मौसममा यस इलाकामा पानी जमिने भएतापनि सम्बन्धित जन प्रतिनिधिहरूले कुनै पहल नगरेकोमा यहाँका मानिसहरूले क्षोभ प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahisgrandpashabetjojobetgrandpashabetjojobet girişgrandpashabetmarsbahiscasibomcasibomholiganbetjojobetbetbey girişmarsbahisgrandpashabet girişbetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltcasibomgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişradissonbetpusulabetgrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes