अब दिनु पर्दैन मनमानी भाडा, यात्रीहरूको सुविधाका लागि सिलगढीमा लञ्च भयो ‘ यात्री साथी’ एप

सिलगढी (निसं): कोलकता पछि पश्चिम बंगाल सरकारले सिलगढीमा पनि आज “यात्री साथी” एपको लञ्च गऱ्यो। सिलगढी पुलिस कमिश्नर सी सुधाकरले आज  “यात्री साथी” एपको औपचारिक रूपले उद्घाटन गरे। उक्त एप मार्फत तपाईंहरूले अब घरमा नै बसेर केही मिनटमा नै क्येब बुक गर्न सक्नु हुनेछ। यसको लागि तपाईले कुनै प्रकारको कमिशन तिर्नु पर्दैन। यस वाहेक, यात्रा अवधि कुनै प्रकारको समस्या भएको खण्डमा परिवहन विभागसित सोझै अभियोग दर्ता गर्ने सक्नेछ।  उक्त एप माथि परिवहन विभागले 24 घण्टा नजर राख्नेछ।

सबैभन्दा महत्वपूर्ण कुरा के छ भने, वाहन चालकले यात्री अथवा बाहिरबाट आउने पर्यटकहरूलाई मनमानी भाडा लिन पाउने छैन।  यो एप मार्फत क्येब बुक गर्नका लागि यात्रीहरूले केवल उचित भाडा मात्र दिनु पर्नेछ।  

स्मरण रहोस, सिलगढी ट्राफिक पुलिसले यात्री साथीएप प्रत्येक प्वाइन्टमा ब्यानर लगाएर डिस्प्ले गरेर एप प्रत्येक मानिसहरू समक्ष पुऱ्याउने कार्य गरिरहेको छ। यति मात्र नभएर, वाहन चालकहरूलाई पनि यस एपबारे जानकारी गराइँदैछ। उक्त एप-को परिसेवा लिनका लागि तपाईंले मोबाइलमा यात्री साथी एप डाउनलोड गर्नु पर्नेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकतामा 16 अक्टोबर 2023 -को दिन राज्यको सबैभन्दा पहिला उक्त एपको उद्घाटन गरेपछि अब तिनकै निर्देशमा परिवहन विभागले सिलगढीमा पनि आज एप लञ्च गरेको छ।  आज सिलगढीको साथै बाघडुग्रा एयरपोर्टमा पनि उक्त एप लञ्च गऱ्यो। आज सिलगढी मेट्रोपलिटन पुलिस कमिश्नर सी सुधाकर, ट्राफिक डीसीपी विश्वचन्द ठाकुर, बाघडुग्रा एयरपोर्टका निर्देशक मोहम्मद आरिफले यात्री साथीएपको संयुक्त रूपमा उद्घाटन गरे।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes