एबीभीपी-को उत्तरबङ्ग कमिटी गठन

सिलगढी : कोलकाताको जोडासाकोमा आयोजित भारतीय विद्यार्थी परिषद्को 37औँ राज्य सम्मेलनमा कार्यको सुविधालाई ध्यानमा राखेर पश्चिम बङ्ग राज्य कमिटीलाई दुई भाग उत्तर बङ्गाल र दक्षिण बङ्गालमा विभाजन गर्ने दायित्व सुम्पिएको थियो। यसैले गर्दा उत्तरबङ्गालको एबीभीपी कमिटीमा अध्यक्ष आशिष मण्डल, सचिव विराज विश्वास र संयुक्त सचिव अभिषेक विश्वास र देवव्रत भट्टाचार्यलाई चयन गरिएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। पत्रकार सम्मेलनमा देवब्रत भट्टाचार्यले कलेज तथा युनिभर्सिटीहरूमा केही वर्षदेखि चुनाउ नभइरहेको बताउँदै यदि त्यहाँ चुनाउ भए आफूहरूको जीत निश्चित थियो भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes