अदालतको निर्णयपछि सिलगढीको लोक निर्माण विभागको जमीनबाट हटाइयो अवैध भवनहरू

सिलगढी : धेरै समय अघिदेखि लोक निर्माण विभागको जमिन दखल गरेर दोकान तथा क्लब बनाइएको थियो। अन्ततः हाईकोर्ट फसेला अनुसार सिलगढीमा उक्त जमिनलाई खाली गराइयो भने यस अवधि अवैध निर्माण भत्काइदिएको बताइएको छ। सिलगढी थाना मोड़ नजिक एसएफ रोडमा लोक निर्माण विभागको जमिनमा केही मानिसहरूले अवैध दखल गरेपछि उक्त जमिन खाली गर्नको लागि धेरैपल्ट नोटिस पनि पठाएको थियो। नोटिस पठाए तापनि तिनीहरूले जमिन खाली नगरेर त्यहाँ 6 वटा दुकान र 1 क्लब बनाएको थियो। यसपछि अदालतमा एउटा मामिला दर्ता गरेपछि हाईकोर्टले उक्त जमिन खाली गर्ने निर्देश दिएको छ। लोक निर्माण विभागका अधिकारी लगायत विशाल पुलिस वाहिनीको उपस्थितिमा आज उक्त जमिन खाली गराउनको साथै त्यहाँ रहेको क्लब र दोकानहरू भत्काइदिएको बताइएको छ। अर्कोतिर, आज अवैध निर्माण भत्काइरहेको समय दुईजना व्यवसायीले रोक्ने प्रयास गर्दा सिलगढी पुलिसले तिनीहरूलाई हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes