अढाई वर्षीय शिशुलाई अपहरण गरेर हत्या गरेको आरोपमा महिला पक्राउ

सिलगढी : जलपाईगढीको इन्दिरा कलोनीमा अढाई वर्षीय शिशुलाई अपहरण गरेपछि हत्या गरेको छिमेकी हाफिजा खातुनविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार हिजो जलपाईगढी इन्दिरा कलोनी निवासी जाकिर मोहम्मद र माहिजा बेगमको अढाई वर्षीय शिशु र तिनको दिदी खेलिरहेको समय हाफिजा खातुन नाम गरेकी छिमेकीले उक्त शिशुलाई अपहरण गरेर लगेको बताइएको छ। यस घटनाबारे परिवारका सदस्यहरूले जलपाईगढी कोतवाली थानामा अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा उक्त महिलालाई पक्राउ गरेर सोधखोज गरेपछि हिजो राति करला नदीको किनारमा उक्त शिशुको मृतदेह भेट्टाइएको छ। शवलाई पोस्टमार्टमको निम्ति अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। गाउँलेहरूले आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabet girişjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes