अधिकांश नगरपालिकामा तृणमूल कङ्ग्रेसको दखल: कुचबिहारमा पनि तृणमूलको जीत

कुचबिहार : राज्यको 108 नगरपालिकामा गत 27 फरवरीमा सम्पन्न भएको नगरपालिका चुनाउको परिणाम घोषणा गरिएको छ। चुनाउ परिणाम अनुसार अधिकांश नगरपालिका तृणमूल कङ्ग्रेसले दखल गरेको छ। यी 108 वटा नगरपालिकामा कुचबिहार पनि सामेल छ। कुचबिहार नगरपालिकाको 20 वटा वार्डमध्ये भाजपा र कङ्ग्रेसले एउटै पनि वार्डमा जीत हासिल गर्न सकेन। यसैगरी 15 वटा वार्डमा तृणमूलका प्रार्थीहरूले जीत हासिल गरेको छ भने 2 वटा वार्डमा सीपीआईएम र 3 वटा वार्डमा निर्दलीय प्रार्थीले जीत हासिल गरेको छ। राज्यका पूर्व मन्त्री तथा 8 नम्बर वार्डका तृणमूल उम्मेद्वार रवीन्द्रनाथ घोषले जीत हासल गरेका छन्।

कुचबिहार नगरपालिका चुनाउको परिणाम यस प्रकारको छ :-

मोठ वार्ड: 20

तृणमूल: 15

भाजपा: 00

सीपीआईएम: 02

कङ्ग्रेस: ​​00

निर्दलीय :03

1 नम्बर वार्डमा चन्दना महन्त (तृणमूल)

2 नम्बर वार्डमा उज्ज्वल तार (निर्दलीय)

3 नम्बर वार्डमा माया साहा (तृणमूल)

4 नम्बर वार्डमा भूषण सिंह (निर्दलीय)

5 नम्बर वार्डमा दिलीप साहा (तृणमूल)

6 नम्बर वार्डमा शुभ्रान्शु साहा (निर्दलीय)

7 नम्बर वार्डमा पम्पा भट्टाचार्य (तृणमूल)

8 नम्बर वार्डमा रवीन्द्रनाथ घोष (तृणमूल)

9 नम्बर वार्डमा अनिमा अहमद (तृणमूल)

10 नम्बर वार्डमा रेबा कुन्डू (तृणमूल)

11 नम्बर वार्डमा जुथिका सरकार (तृणमूल)

12 नम्बर वार्डमा कमलेश गोस्वामी (तृणमूल)

13 नम्बर वार्डमा दीपक कुमार सरकार (सीपीआईएम)

14 नम्बर वार्डमा मिनती बरुआ (तृणमूल)

15 नम्बर वार्डमा सम्पा राय (तृणमूल)

16 नम्बर वार्डमा अभिजीत दे भौमिक (तृणमूल)

17 नम्बर वार्डमा सुभजीत कुन्डू (तृणमूल)

18 नम्बर वार्डमा मधुचन्दा सेनगुप्त ( सीपीआईएम )

19 नम्बर वार्डमा अभिजीत मजुमदार (तृणमूल)

20 नम्बर वार्डमा मुश्ताक अहमद (तृणमूल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes